लकडाउन : त्रिविका सबै क्याम्पसमा अनलाइन पढाई सुरु गर्न निर्देशन

होमल्याण्ड खबर

२०७७ बैशाख १२ गते, शुक्रबार १६:४५ मा प्रकाशित

त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालयले लकडाउनको समयमा अनलाइन मार्फत पढाई सञ्चालन गर्न निर्देशन दिएको छ। एक सूचना जारी गर्दे रजिष्ट्रारको कार्यालयले सबै क्याम्पसहरुलाई यस्तो निर्देशन दिएको छ।