११ जेष्ठ २०८३, सोमबार
२०७७ बैशाख १४ गते, आईतवार १९:२८ मा प्रकाशित
सरकारले नेपालमा कोरोना कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै जारी लकडाउनलाई वैशाख २५ गतेसम्म लम्ब्याउने भएको छ ।
आइतबार बसेको मन्त्रीपरिषदको बैठकले लकडाउन २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।