११ जेष्ठ २०८३, सोमबार
नेपाल कम्युनिष्ट पार्टीको स्थायी समितिको बैठक स्थगित भएको छ । स्थायी समिति सदस्य भीम रावलका सुरक्षा गार्डलाई कोरोना लागेको पुष्टि भएपछि बैठक स्थगित गरिएको हो ।
एक नेताका अनुसार रावलका सुरक्षा गार्डमा कोरोना देखिएकोले बैठक स्थगित गरिएको बताए । उनले पार्टी नेतृत्वले थप छलफल गरेर अर्को मिति तय गर्ने जनाएका छन् ।

