११ जेष्ठ २०८३, सोमबार
२०७७ जेष्ठ ५ गते, सोमबार १०:३७ मा प्रकाशित
थप ९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार रौताहटका ७ जना पुरुष, एक महिला र बाराका १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुगेको छ ।