९० जना थपिए कोरोना संक्रमित, संख्या पुग्यो ७७२

होमल्याण्ड खबर

२०७७ जेष्ठ १३ गते, मंगलवार १६:५० मा प्रकाशित

९० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मंगलबार मात्रै ९० जनामा कोरोना संक्रमण देखिएको हो ।

यतिबेला ४६ जिल्लामा कोरोना संक्रमित फेला परेका छन् । थपिएका मध्ये ७ जना बाँकेका २४ जना दांगका रहेका छन् । अब कोरोना संक्रमितहरुको संख्या ७७२ जना पुगेको छ ।