भर्चुअल कक्षा सञ्चालनमा जोड

होमल्याण्ड खबर

२०७७ जेष्ठ १५ गते, बिहीबार १७:३२ मा प्रकाशित

सरकारले भर्चुअल कक्षा सञ्चालनमा जोड छ । सरकारले आर्थिक वर्ष २०७७/७८को बजेट भाषणमा अर्थमन्त्रीले विश्वभरी फैलिएको कोरोनाबाट पठनपाठनमा परेको समस्याका भर्चूअल कक्षामा जोड दिएको बताए ।

त्यस्तै देशभरी विद्यालय पूर्वाधार बनाउनका लागि एक हजार ८०० स्कुल स्थापना गर्न रकमको व्यवस्था समेत गरेको छ ।