थप १८९ जनामा कोरोना संक्रमण पुष्टि

होमल्याण्ड खबर

२०७७ जेष्ठ १७ गते, शनिबार १६:३६ मा प्रकाशित

थप १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप १८९ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन् ।

नयाँ थपिएका संक्रमित १८५ जना पुरुष र १ जना महिला रहेका छन् ।

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १४०१ पुगेको छ भने २१९ जना निको भएर घर फर्किसकेका छन् ।