११ जेष्ठ २०८३, सोमबार
सरकारले जेठ ३२ सम्म लम्ब्याउने सरकारको निर्णय गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ बसेको बैठकले जेठ २० गतेसम्मको लकडाउन बढाएर जेठ ३२ गतेसम्म कायम गर्ने निर्णय गरेको हो।
अन्तर्रा्ष्ट्रिय सिमानाका र विमानस्थल असार १६ गतेसम्म बन्द गर्ने निर्णय भएको छ। लकडाउन थपिए पनि यसबीचमा विज्ञसहितको परामर्श र अबस्था हेरी ठाउँ अनुसार मोडालिटी परिवर्तन हुनेछ। यस्तै, सरकारले महामारी विरुद्ध सेना परिचालन गर्ने निर्णय समेत गरेको छ। यसैगरी, मन्त्रिपरिषद् बैठकले विदेशमा अलपत्र रहेका नेपालीलाई स्वदेश ल्याउने कार्ययोजना स्वीकृत गरेको छ।

