११ जेष्ठ २०८३, सोमबार
२०७७ जेष्ठ २१ गते, बुधबार १६:५७ मा प्रकाशित
नेपालमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोनका कारण दोलखाका ७६ वर्षिया पुरुषको आज मृत्यु भएको पुष्टि गरेका हुन् ।
योसंगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ ।