कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु

होमल्याण्ड खबर

२०७७ जेष्ठ २४ गते, शनिबार १५:२४ मा प्रकाशित

डोल्पाको जगदुल्ला गाउँपालिकाका ५८ वर्षका एक जना कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठन जुम्लामा पीसीआर परीक्षण गर्दा रिपोट नेगेटिभ आएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्यले जनाएको छ ।

होम आइसोलेसनमै रहेका उनको जेठ २० गते मृत्युको थियो । कोरोना भाइरसको संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १२ जना पुगेको छ ।