११ जेष्ठ २०८३, सोमबार
२०७७ जेष्ठ २५ गते, आईतवार १६:२८ मा प्रकाशित
थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २१३ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन् । जसमा जना २०९ पुरुष रहेका छन भने जना ४ महिला रहेका छ।