११ जेष्ठ २०८३, सोमबार
२०७७ जेष्ठ २७ गते, मंगलवार १६:२८ मा प्रकाशित
थप ३२३ जनामा कोरोजा संक्रमण पुष्टि भएकाो छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ३२३ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । जसमा २९२ जना पुरुष रहेका छन् भने ३१ जना महिला रहेका छन् ।