११ जेष्ठ २०८३, सोमबार
२०७७ जेष्ठ ३० गते, शुक्रबार १६:३३ मा प्रकाशित
नेपालमा फेरि एकैदिन ४ सय ४८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै मुलुकमा कोरोना लाग्नेको संख्या ५ हजार ६२ पुगेको छ ।