थप ६७१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७८४८ पुग्यो

होमल्याण्ड खबर

२०७७ असार ४ गते, बिहीबार १६:४१ मा प्रकाशित

थप ६७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालया प्रवक्ता डा. जागेश्वर गौतमले थप ६७१ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन् । कोरोना संक्रमितको हालसम्मकै यो उच्च संख्या हो ।

योसंगै नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या ७८४८ पुगेको छ भने एक हजार १८६ जना निको भएर घर फर्किसकेका छन् ।