योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हनार ७ सय ५५ पुगेको छ । हालसम्म रसुवा बाहेक ७६ वटा जिल्लामा कोरोना संक्रमण फैलिसकेको मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट नेपालमा ज्यान गुमाउनेको संख्या २७ पुगेको छ ।






