१० मंसिर २०८१, सोमबार
सनराइज क्यापिटलले सनराइज लगानी व्यवस्थापन सेवा उपलब्ध गराउने भएको छ ।
नेपाल धितोपत्र बोर्डद्वरा आयोजित प्रथम पुंजीबजार प्रदर्शनीको अवसरमा सनराइज बैंकका प्रमूख कार्यकारी अधिकृत रत्न राज बज्राचार्य तथा क्यापिटलका संचालकहरुको उपस्थितिमा सो सेवा शुरु गरिएको हो ।
क्यापिटलले लगानी व्यवस्था सेवा अन्तरर्गत डिस्क्रीस्नरी, नन् डिस्क्रीस्नरी र कस्टोडियल सेवा उपलब्ध गराउने भएको छ ।