११ जेष्ठ २०८३, सोमबार
काठमाडौं । पछिल्लो २४ घण्टामा ११६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अनुसार पछिल्लो २४ घण्टामा ११६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
नेपालमा कुल कोरोना संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ । जसमा ११ हजार २५ जना निको भएर र फर्किसकेका छन् ।

