सरकारले भाेलीबाट जाेरबिजाेर प्रणाली लागू गर्ने

होमल्याण्ड खबर

२०७७ श्रावण २१ गते, बुधबार २०:२९ मा प्रकाशित

सरकारले भाेलीबाट जाेरबिजाेर प्रणाली लागू गरेकाे छ । काेराेनाकाे कहर बढेपछि सरकारले पून: लकडाउन गरेकाे हाे । यसअघि पनि सरकारले जाेरविजाेर प्रणाली लागू गरेकाे थियाे । तर, सरकारले तत्काल लकडाउन भने नगर्ने जनाएकाे छ ।