१० जेष्ठ २०८३, आईतवार
संक्रमितहरु काठमाडाैंकाे ५६, ललितपुरकाे ३ र भक्तपुरकाे ३ जना रहेकाे गाैतमले बताए ।योसँगै काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ८२२ ललितपुरमा १३७ र भक्तपुरमा ८५ पुगेको छ भने काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या १०४६ पुगेको छ ।शनिबार देशभर ३७८ संक्रमित थपिएका छन्। योसँगै कूल संक्रमितकोे संख्या २२ हजार ५ सय ९२ पुगेको छ ।