१० जेष्ठ २०८३, आईतवार
काठमाडौं ।अध्यागमन विभाग एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि विभागले भिसा सम्बन्धि सेवा बन्द गरेको छ । विभागले विदेशी नागरिकहरुलाई दिइने भिसासम्बन्धि कामहरु स्थगित जनाएकाे छ ।
हालकाे लागि कार्यालयमा कर्मचारीबाहेकलाई प्रवेशमा रोक लगाइएको छ ।

