नेपालका सन्दिप लामिछानेले लिए मुम्बईको ३ विकेट लिए

होमल्याण्ड खबर

२०७५ जेष्ठ ७ गते, सोमबार ०५:०७ मा प्रकाशित

आईपीएल क्रिकेटको आफ्नो अन्तिम खेलमा नेपालका सन्दिप लामिछानेले मुम्बई विरुद्द पहिलो ओभरमा नै विकेट लिएका थिए ।
सुरुवाती दुई बलमा चौका र छक्का खाएका सन्दिपले सुर्यकुमार यादवको विकेट लिएका हुन् । निकै आक्रामक शुरुवात गरेका सुर्यकुमारले सन्दिपका ३ बलमा १२ रन लिएका थिए ।
चौथो बलमा पनि ठुलो शट हान्न खोज्दा उनी विजयशंकरको हातबाट क्याच आउट भएका थिए ।
त्यसपछि उनले कायरन पोलार्डको र क्रुनाल पाण्डेको विकेट लिए ।