१० मंसिर २०८१, सोमबार
काठमाडौँ । विश्वभर फैलिएको कोरोना भाइरसबाट हालसम्म २ करोड ७ लाख ८६ हजार ८ सय ५५ जना मानिस संक्रमित भएका छन् । यस्तै मृत्यु हुनेको सङख्या ७ लाख ५१ हजार ५ सय ६० पुगेको छ ।
विश्वभरका १ करोड ३६ लाख ८९ हजार ९ सय ७६ जना संक्रमित उपचारपछि निको भएर घर डिस्चार्ज भएका छन् । ६३ लाख ४५ हजार ३ सय १९ जनाको उपचार भइरहेको छ भने ६४ हजार ६ सय ५५ जना संक्रमित गम्भिर रहेका छन् ।