१० जेष्ठ २०८३, आईतवार
ललितपुर। कोरोना संक्रमणबाट पाटन अस्पतालमा उपचारत दुई जनाको आज मृत्यु भएको छ । काठमाडौ र धनुषाका दुई पुरुष को मृत्यु भएको जिल्ला स्वास्थ कार्यालय ललितपुरले जानकारी दिएको छ।
भदौ ६ गते अस्पतालमा भर्ना भएर उपचार गराईरहेका काठमाडौका ७४ वर्षका पुरुषको मृत्यु भएको हो । यस्तै साउन २५ गते देखि उपचाररत धनुषाका ७६ वर्षीय पुरुषको पनि मृत्यु भएको हो ।

