१० जेष्ठ २०८३, आईतवार
काठमाडौं । मुलुकमा थप २ हजार २० जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ हजार २० संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ६१ हजार ५ सय ९३ पुगेको छ ।