मन्त्रिपरिषद पुनर्गठन, अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त(सूचि सहित)

होमल्याण्ड खबर

२०७७ आश्विन २८ गते, बुधबार १८:३४ मा प्रकाशित

काठमाडौं । केपी शर्मा ओलीको मन्त्रिपरिषदले मन्त्रीपरिषद  पुनर्गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले अर्थमन्त्रीमा विष्णु पौडेललाई नियुक्त गरेको छ । त्यस्र्तै लिलानाथ श्रेष्ठलाई महिला, बालिबालिक तथा जेष्ठ नागरिक मन्त्री नियुक्त गरिएको छ । शहरी विकास मन्त्रीमा कृष्ण गोपाल श्रेष्ठ नियुक्त भएका छन् ।