पछिल्लो २४ घन्टामा थप ३ हजार १ सय ६७ जनामा कोरोना पुष्टि

होमल्याण्ड खबर

२०७७ कार्तिक १ गते, शनिबार १६:४५ मा प्रकाशित

पछिल्लो २४ घन्टामा थप ३ हजार १ सय ६७ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा आज

थप ३ हजार १ सय ६७ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २९ हजार ३ सय ४ जना पुगेको मन्त्रालयले जनाएको छ ।