८ जेष्ठ २०८३, शुक्रबार
काठमाडौं । पछिल्लो २४ घण्टामा ६५५९ जनाको परिक्षण गरिएकोमा ७४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा परीक्षणमध्ये ४६४ पुरुष र २७९ जना महिला गरी ७४३ जनामा संक्रमण पुष्टि भएका हुन । योसँर्ग अब नेपालमा कोभिड १९ का संक्रमितको संख्या २ लाख ५५ हजार ९७९ पुगेको छन्।