७ जेष्ठ २०८३, बिहीबार
मन्त्रिपरिषद्को बैठक आज बस्दै छ। बैठक अहिले केहीबेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आजै बिहान ९ बजे सुरक्षा परिषद्को बोलाएका थिए । सुरक्षा परिषद्को बैठकपछि मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।


मन्त्रिपरिषद् बैठकमा नियमित एजेन्डमा छलफल हुने बताइएको छ ।