७ जेष्ठ २०८३, बिहीबार
नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशमा विपुल पोखरेल प्यानल निर्वाचित भएको छ ।
प्रदेश अध्यक्षमा श्रीजन झा विजयी भएका छन् ।


यस्तै महासचिवमा बिरबहादुर लामा निर्वाचित भएका छन् । यस्तै सचिवमा टेनिस रोकाले जीत हात पारेका छन् । त्यस्तै कोषाध्यक्षमा अर्जुन पन्त विजयी भएका छन् ।