राष्ट्रिय सीप परीक्षण समिति, प्राविधिक प्रशिक्षण प्रतिष्ठान लगायत देशभर हाल सञ्चालन भईरहेका सैद्धान्तिक एवं प्रयोगात्मक परीक्षा र छोटो अवधिका तालिम कार्यक्रमहरु अर्का सूचना नआउँदा सम्मको लागि बन्द भएको जारी सूचनामा उल्लेख गरिएको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले पनि आफ्ना परीक्षा र कार्यक्रमहरु तत्कालको लागि स्थगित गरेको छ । काठमाडौँ उपत्यकाका देशभरका विभिन्न भागमा कोरोना संक्रमण बढि रहेको भन्दै सीटीईभीटीले सबै परीक्षा र कार्यक्रमहरु बन्द गरेको हो ।