६ जेष्ठ २०८३, बुधबार
नेपालमा आजदेखि अन्तर्राष्ट्रिय हवाइ उडान बन्द हुने भएको छ ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले आज राति १२ बजेदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको हो।


आन्तरिक उडान बैशाख २१ गते मध्यरातिदेखि नै रोकिएका छन्।