६ जेष्ठ २०८३, बुधबार
गुल्मि जिल्ला इस्मा गाउँपालिका वडा न: १ घर भै हाल रास्टिय ट्रमा सेन्टर हस्पिटल काठमाडौंमा कार्यरत राष्ट्रसेबक कर्मचारि भुबन केसी जो लामो समय देखि जनताको सेवामा दिनरात नभनि खटिरहेका छ्न्। हस्पिटलमा अक्सिजनको अभाब भयपछि उनले आफ्नो Facebook मार्फत सरकार लाइ सहयोग गर्न अपिल समेत गरेका छ्न् ।
हेर्नुहोस उनको facebook status जस्ताको तस्तै:
राष्ट्रिय ट्रमा सेन्टरमा १०५ जना विरामीहरु अक्सीजनको सहायताले उपचातर छन् । तर आज रात भरी अस्पतालका निर्देशक डा.सन्तोष पौड्यल सहित खटिएर एम्बुलेन्स मार्फत अक्सीजन ओसारर्दा पनि बिहान ७ बजे सम्मको लागि मात्र अक्सीजनको ब्यबस्थ गर्न सकियो अब तत्काल अक्सीजन ब्यबस्था गर्न नसकिएमा भगबान भरोषामा छ । CCMCअक्सीजनको ब्यबस्था गनुहोस् जनताको ज्यान बचाउनुहोस् ।

