६ जेष्ठ २०८३, बुधबार
सरकारले कोरोनाभाइरस संक्रमण महामारी नियन्त्रणमा गम्भीर बनेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार विज्ञ र निजी क्षेत्रका प्रतिनिधिसहितको बैठक बोलाएका छन् ।


बालुवाटार स्रोतका अनुसार बैठक अपराह्न ४ बजे हुनेछ ।
विज्ञ तथा निजी क्षेत्रको सुझाव लिएर सरकारले थप रणनीति तयार गर्ने बुझिएको छ ।