६ जेष्ठ २०८३, बुधबार
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
प्रधानमन्त्री ओलीले आज दिउँसो साढे २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाइएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।


आज बस्ने नियमित मन्त्रिपरिषद् बैठकमा बजेट अधिवेशन , प्रधानमन्त्रीले प्रतिनिधिसभाको विश्वासको मत लिने लगायतका विषयमा छलफल हुने उनले बताए ।