६ जेष्ठ २०८३, बुधबार
२०७८ जेष्ठ १९ गते, बुधबार १०:५२ मा प्रकाशित
उनले भने, ‘दमकल, नेपाली सेना, प्रहरी र कर्मचारीहरुको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ।’ उनले आगलागीको कारण अहिले थाहा नभएको पनि बताए।