थप ४४७२ जनालाई कोरोना संक्रमण

होमल्याण्ड खबर

२०७८ जेष्ठ २४ गते, सोमबार १८:१५ मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ७२ जनालाई संक्रमण पुष्टि भएको छ । आज ६ हजार ९ सय ५१ निको भएको स्वस्थ्या तथा जनसंख्या मन्त्रालयले जानकारी दिएका छन् ।