पछिल्लाे २४ घण्टामा ५,१५३ जनामा संक्रमित थपिए

होमल्याण्ड खबर

२०७८ जेष्ठ २५ गते, मंगलवार १६:५४ मा प्रकाशित

कोरोना संक्रमणबाट थप ५ हजार १५३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०८ जनाको मृत्यु भएको छ । सोही अवधिमाा ६ हजार ५७० जना कोरोना संक्रमणमुक्त भएका छन् ।