६ जेष्ठ २०८३, बुधबार
नेपालमा थप ४ हजार ३४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा गरिएको १२ हाजर ७४ जनाको पीसीआर परीक्षणबाट ३ हजार ४४९ र ४ हजार ५६४ एन्टिजेन परीक्षणमा ८९५ जना गरी ४ हजार ३४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


त्यस्तै देशभरका विभिन्न अस्पतालबाट ५ हजार ७६८ जना संक्रमितले कोरोना भाइरसलाई जितेको मन्त्रालयले जनाएको छ ।