थप २,७४५ जनामा कोरोना पुष्टि

होमल्याण्ड खबर

२०७८ असार १ गते, मंगलवार १७:३७ मा प्रकाशित

पछिल्लो २४ घण्टामा थप ३हजार ७ ४५ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ४ हजार १८६ जना कोरोना मुक्त भएका छन् ।
सोही अवधिमा ४१ जनाको मृत्यु भएको छ ।