६ जेष्ठ २०८३, बुधबार
पछिल्लो २४ घण्टामा थप २४७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १२ हजार २३२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर बिधिबाट १५७७ र एन्टिजेन विधिबाट ८९७ जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा थप २५१८ जना निको भएका छन् भने थप २४ जनाले ज्यान गुमाएका छन् ।