थप १९२० लाई कोरोना पुष्टि, ३४ जनाको मृत्यु

होमल्याण्ड खबर

२०७८ असार १३ गते, आईतवार १८:०९ मा प्रकाशित

पछिल्लो २४ घण्टामा १ हजार ९ सय २० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले सो जानकारी दिएका छन् । सोही अवधिमा ३ हजार ७ जना निको भएका छन् भने ३४ जनाको मृत्यु भएको छ ।