८ मंसिर २०८१, शनिबार
लूम्विनी विकास बैंक लिमिटेडले भक्तपूरको मध्यपूर थिमी नगरपालिका वडा नं. ८ बोडेमा आफ्नो ६४औं शाखा सञ्चालनमा ल्याएको छ ।
उक्त शाखाको नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले एक समारोहका विच उद्घाटन गरे ।
कार्यक्रममा सम्बोधन गर्दै डेपुटी गर्भनर शिवराज श्रेष्ठ बैंकहरुले शाखा विस्तार संगै सूशासन कायम राख्दै बैंकिङ्ग सेवालाई समय सापेक्ष प्रतिस्पर्धी बनाउनुपर्ने बताए ।