२२२९ संक्रमित थपिए, ३४ जनाको मृत्यु

होमल्याण्ड खबर

२०७८ असार १८ गते, शुक्रबार १६:४९ मा प्रकाशित

पछिल्लो २४ घण्टामा थप २ हजार २९९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । सोही अवधिमा संक्रमणबाट थप ३४ जनाको मृत्यु भएको छ । कूल १० हजार ५९६ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप ३ हजार ४५१ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।