५ जेष्ठ २०८३, मंगलवार
सरकारले बाढी र पहिरोबाट क्षति भएका परिवारलाई पहिलो किस्ता वापत ५० हजारको दरले दिने निर्ण भएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिएका छन् ।
उनले भने, “पहिलो किस्ता स्वरुपमा ५० हजार उपलब्ध गराइएको छ ,क्रमस दिदै जाने निर्णय भएको छ ।”
यस वर्षको क्षतिको ५७२ घर परिवार बाढी पहिरोबाट क्षति भएको उनले जानकारी दिए ।


उनीहरुलाई पुर्न निमार्ण पुर्नस्थापनको निमित जुन अनुदान दिदै आएको छ त्यो अनुसार उनीहरुलाई दिइने समेत बताए ।