थप ३६११ जनालाई कोरोना, २७ जनाको मृत्यु

होमल्याण्ड खबर

२०७८ श्रावण १५ गते, शुक्रबार १६:५६ मा प्रकाशित

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ६ सय ११ जनामा कोरोना संक्रमण देखिएको छ ।

पीसीआर परीक्षणबाट २ हजार ४ सय ६७ जना र एन्टिजेन परीक्षणबाट १ हजार १ सय ४४ जनामा संक्रमण पुष्टि भएको हो भने कोरोनाबाट २७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएका छन् ।