५ जेष्ठ २०८३, मंगलवार
मधु मरासिनी नयाँ अर्थ सचिव बनेका छन् । नयाँ सरकार गठनसँगै सचिवहरुको जिम्मेवारी हेरफेरको क्रममा मरासिनीले उक्त जिम्मेवारी पाएका हुन् ।
अर्थ सचिवलाई सचिवहरुमध्यकै शक्तिशाली स्थान मानिन्छ । यसअघि केपी ओली नेतृत्वको सरकारले मरासिनीलाई महालेखा नियन्त्रण कार्यालय थन्क्याइएको थियो ।

