राष्ट्रिय फुटबलकम मुख्य प्रशिक्षक अल्मुताइरीले मागे माफी
होमल्याण्ड खबर
२०७८ श्रावण १८ गते, सोमबार १६:१९ मा प्रकाशित
राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले माफी मागेका छन् । आफ्नो अभिव्यक्तिलाई लिएर विवाद भएपछि उनले सार्वजनिक रुपमा माफी मागेका हुन् ।