२३ श्रावण २०८३, शनिबार
भोलिबाट काठमाडौं महानगरपालिकाकासहित काठमाडौंका १० वटा नगरपालिकाका सबै वडामा भेरोसेलको दोस्रो डोज दिइने भएको छ।
सबै वडाहरुमा खोप केन्द्रको व्यवस्था गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ।भेरोसेलको पहिलो डोड लगाई २१ दिन पूरा भएकाहरुले साउन २४ गतेसम्म खोप लगाउन पाउने छन्।

