४ जेष्ठ २०८३, सोमबार
राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको सातौँ बैठक आज बस्दैछ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा प्राधिकरणको बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको हो ।


बैठकमा विपत जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदबाट विगतमा भएका निर्णयहरु र कार्यान्वयनका अवस्थाबारे छलफल हुनेछ ।