बालुवाटारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु

होमल्याण्ड खबर

२०७८ भाद्र २५ गते, शुक्रबार ११:५२ मा प्रकाशित

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु भएको छ ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाण, मुख्यसचिव शंकरदास बैरागी, प्रधानसेनापति प्रभुराम शर्मा र रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्याल सहभागी छन् ।